इटहरी, नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशन आजबाट इटहरीमा सुरु भएको छ।इटहरी जेसीजको आयोजनामा भएको उक्त राष्ट्रिय महाधिवेशनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलिले गरेका छन्।आज (पुष ६ गते) नेपाल जेसीजको अध्यक्ष रबिन पोख्रेलको सभापतित्वमा उदघाटन भएको ...
धरान, क्रिएटिभ स्कुल सर्कल धरानद्वारा आयोजित एकल लोक नृत्य प्रतियोगिताको विजेता हिविसकस बोर्डिङ स्कुल धरान-१५ को छात्रा नायोमा राई भएको छ।यसैगरी दोस्रो एप्पल मन्टेश्वरी ईलिमेन्ट्री स्कुल धरान ११ को छात्रा परिश्ना राई र तेस्रो बुद्ध आदर्श बोर्डिङ स्कुलको छात्र सत्कर्म योगी भएका छन्। प्रथमले ट्रफी, प् ...
धरान,‘‘गीत, संगीत र मनोरन्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराको साथमा धरान-१५ स्थीत बगरकोटमा संगीत जात्रा साँस्कृतिक महोत्सव सुरु भएको छ।नेचर क्लब धरान, निशान त्रिभ्याली टोल बिकास संस्था धरान-१५ को आयोजना तथा त्रिवेणी महिला समुह धरान-१५ को सहआयोजनामा आज (पुस ७ गते)बाट सुरु भए ...
धरान, उद्योग, व्यवसाय तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले धरानमा माघको अन्तिममा बिजनेस एक्सपो धरान हुने भएको छ। बिजनेस एक्सपो देश तथा विदेशका ठूला व्यवसायी, उद्योगीदेखि स्थानीय उत्पादनसम्मको प्रदर्शनी तथा विक्रि गरिने आयोजक नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटिका अध्यक्ष शिवराज ...
Copyright © 2024-2024 / The Era Post / All Rights Reserved.