द एरा पोष्ट
द एरा पोष्ट
निराजन युवा क्लबद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धरान, विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा निराजन युवा क्लब, धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। आज बिहान आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, व्यवसायी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।निराज ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धरान, धरान-८ स्थीत भोटेपुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरस ...

प्याडभित्र लुकाइएको ४८० थान शंकास्पद ट्याब्लेट बरामद, दुई महिला पक्राउ

विराटनगर, विराटनगर कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ।ट्याब्लेट भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर कारागार प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको मुख्य ...

धरान सडकबाट ३० जना सडक मानवको उद्धार

धरान, धरान उपमहानगरपालिका र मानव सेवा आश्रमको सहकार्यमा सडकमा आश्रित तथा मागेर बस्ने करिब ३० जनाको उद्धार गरिएको छ। मंगलबार भानुचोक, देशीलाइनलगायत विभिन्न चोक तथा सडकबाट उनीहरूको उद्धार गरी धरान–१६ स्थित मानव सेवा आश्रममा व्यवस्थापन गरिएको हो।उद्धार गरिएकालाई माला लगाएर सम्मान गर्दै आश्रम पठाइएको थि ...

समाज
समाचार
कार्तिक १, २०८३
निराजन युवा क्लबद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धरान, विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा निराजन युवा क्लब, धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। आज बिहान आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, व् ...

राजनीति
असोज ८, २०८३
नेपाली कांग्रेस धरान नगर सभापतिमा प्रवीण राई सर्बसम्मत चयन

धरान, नेपाली कांग्रेस धरान नगर कार्यसमितिको सभापतिमा नरेन्द्रकुमार राई (प्रवीण) सर्बसम्मत चयन भएका छन्।बुधबार धरान–१५ स्थित धरान किचनको सभाहलमा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट राईको नेतृत्वमा नगर कार्यसमिति निर्विरोध चयन भएको हो।नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा हिमाल श्रेष्ठ र महिला उ ...

कला
असोज २५, २०८३
‘देश खोजिरहेको छ’ मार्फत धरानमा अनाम रंगमञ्चको पुनरागमन

धरान, लामो समयपछि धरानमा रंगकर्मलाई पुनः सक्रिय बनाउँदै अनाम रंगमञ्च सञ्चालनमा आएको छ। समसामयिक सामाजिक विषयवस्तुलाई नाटकमार्फत उठान गर्ने उद्देश्यसहित रंगमञ्चलाई औपचारिक रूपमा अघि बढाइएको अध्यक्ष तथा लेखक–निर्देशक विजय संयोग सुब्बाले बताएका छन्।अनाम रंगमञ्चको प्रस्तुतिमा ‘देश खोजिरहेको छ’ नाटक यही ...

मनोरञ्जन
असोज २५, २०८३
‘देश खोजिरहेको छ’ मार्फत धरानमा अनाम रंगमञ्चको पुनरागमन

धरान, लामो समयपछि धरानमा रंगकर्मलाई पुनः सक्रिय बनाउँदै अनाम रंगमञ्च सञ्चालनमा आएको छ। समसामयिक सामाजिक विषयवस्तुलाई नाटकमार्फत उठान गर्ने उद्देश्यसहित रंगमञ्चलाई औपचारिक रूपमा अघि बढाइएको अध्यक्ष तथा लेखक–निर्देशक विजय संयोग सुब्बाले बताएका छन्।अनाम रंगमञ्चको प्रस्तुतिमा ‘देश खोजिरहेको छ’ नाटक यही ...

अर्थतन्त्र
असोज २६, २०८३
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै, तयारी पूरा

विराटनगर , कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ हुने भएको छ। सम्मेलनको तयारी पूरा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक ...

स्वास्थ्य/जीवनशैली
असोज २७, २०८३
बीपी प्रतिष्ठानमा लाइन बस्न नपर्ने, बारकोड स्क्यान गरेपछि केही सेकेन्डमै ल्याब रिपोर्ट

धरान, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशालाको रिपोर्ट लिन बिरामी तथा आफन्तले लामो समय लाइन बस्नुपर्ने समस्या हटाउन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा ल्याएको छ।प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको मेसिनको सोमबार उपकुलपति प्रा.डा. स्मृति कार्की र अस् ...