धरान, किराँत राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा राजेन्द्र राई चयन भएका छन्।

धरान-१० स्थीत यलम्बर स्मृति संग्रहालयमा आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा द्वय सुबित्रा राई, यलमहाङ राई चयन भएका छन्।

Polish_20241207_210043870सचिवमा शम्भु राई (पृथक), सहसचिवमा चन्द्र बान्तावा राई, ईन्दिरा राई, केशव राई र कोषाध्यक्षमा मेनका राई र सहकोषाध्यक्ष तेज बान्तावा राई चयन भएका छन्।

यसैगरी सदस्यहरुमा बिकास चाम्लिङ राई, क्षितिज राई, खगेन्द्र राई, कृपा राई, केदार सोनाहाङ राई, मालती राई, राजकुमार मेवाहाङ राई, सागर राई, रुपा राई, जानुका राई, सुमित्रा राई, लालबहादुर राई, मिलन राई, शिवकुमार राई, जितेन्द्र राई र समति राई चयन भएका छन्।

Polish_20241207_205941907