लिम्बू जातीहरु देश तथा विदेशमा चासोक तङनाम मनाइएको बेला आज पहिलो पल्ट भेडेटारमा किरात याक्थुङ चुम्लुङ साँगुुरीगढी गाँउपालिका कार्यसमिति भेडेटारले पहिलो चासोक तङ्नाम (उद्यौली पर्व २०८१) येले तङ्बे ५०८४ मनाएको छ।

    तस्बिर - मन्जु राई