धरान, नेपालको चर्चित गायिका मेलिना राईको बिबाह हुने पक्का भएको छ।  

नेपालको सुन्दर, हँसिली र मीठो आवाजकी धनि गायिकाको रुपमा परिचय बनाएकी गायिका मेलिना राईको बिबाह वृटिस आर्मी ध्रुब गुरुङसँग हुने पक्का भएको हो।

इलामका वृटिस आर्मी ध्रुब र गायिका मेलिनाको बिबाह भोलि (माघ ४ गते) काठमाडौंको गोकर्णेश्वरमा हुने भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्।

MELINA RAI -1