धरान, महिला संजाल धरानको सातौं अधिवेशनबाट अध्यक्षमा सावित्री ईवारम चयन भएकी छन्।

आज धरान ८ स्थीत यलम्बर सामुदायिक वनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष शकुन्तला त्रिखत्री, कल्पना शेर्पा, सचिव ईन्द्रकला राई, वसहसचिव निर्मला नेपाल शर्मा, कोषाध्यक्ष शिखा चेम्जोङ चयन भएका छन्।

FB_IMG_1737904540512यस्तैगरि सदस्यमा मनिता चाम्लिङ, ज्योति लिम्बू (मेन्याङ्बो), उत्तरकुमारी शाक्य, शान्ता अधिकारी, विद्या देवान, सीलदेवि विश्वकर्मा चयन भएका छन्।