धरान, नेपाल लोकतान्त्रिक किरात राई संघ कोशी प्रदेश कमिनेपाल लोकतान्त्रिक किरात राई संघ कोशी प्रदेश कमिटीको अध्यक्षमा ध्रुवराज राई चयन भएका टीको अध्यक्षमा ध्रुवराज राई चयन भएका छन्।

शनिबार धरानमा सम्पन्न संघको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट उपाध्यक्षद्वय यमकला राई, राजकुमार राई, सचिव जीतबहादुर राई, उपसचिवद्वय देवक राई, पोष्टराज राई, कोषाध्यक्ष निशाकिरण राई चयन भएका छन्। 

सदस्यमा सीताकुमारी राई, सिनारा राई, रबिनकुमार राई, दिपक राई, पूर्णदेवि राई, राजेन्द्रकुमार राई, राजमान राई, लक्ष्मी राई, सुख बान्तावा राई, मीना थुलुङ राई, ससिका राई, कबिता राई, समीर राई, शम्भु राई, जीवन राई, आशा राई, प्रमिला राई, जागिरमान राई, लालबहादुर राईलगायत चयन भएका छन्।

उक्त अधिवेशनको उदघाटन प्रमुख अतिथि रहेका नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गरेका हुन्।

FB_IMG_1739706823358 1

FB_IMG_1739363175265 1