धरान : आज(शुक्रबार) बिहान २:५१ बजे भुकम्पको धक्का महसुस भएको छ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु रहेर ६.१ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले पुर्याएको क्षति बारे थप विवरण आउन बाँकी रहेको छ।