भोजपुर, भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ। 
करिव ९ रोपनी क्षेत्रफलमा लगाएको १ हजार ३ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरिएको हो।
मंगलबार इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले उक्त गाँजाको बोटहरु नष्ट गरेको हो।
FB_IMG_1762959418153