धरान, चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको छैटौँ अधिवेशनबाट अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन्।

पोखरामा शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह-सचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ चयन भएका हुन्।

सदस्यहरूमा राकेश गुरुङ, बिनिता सुनार, सुरज थापा, प्रेमा थापा, सागर ढकाल, नारायण पौडेल, अभिनन्दन बजिमय, सुष्मा नेपाली चयन भएका छन्।

यस्तैतरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आशिष पुरी र मिलन थापा चयन भएका छन्।

Screenshot_20251228_222059_Facebook

8x10 Jingle copy 1